IF HAVING A BREATHING PROBLEMS - श्वास-प्रश्वासमा समस्या आएमा:
यदि तपाइलाई सांस लिन अपठेरो हुन्छ वा अस्थमाको रोगि हुनुहुन्छ भने तलको केहि घरेलु टिप्सहरु अपनाउनु होला
![]() |
| source |
खान वा गर्न नहुने कुराहरु :
खीर, दही, आइसक्रिमजस्ता परिकारहरु, फ्रिजमा राखेको पानी, कोल्ड ड्रिड्क्स आदि पेयपदार्थहरु पिउनुहुँदैन । फास्टफूडहरुमा चाउचाउ, चाउमिन आदि खानुहुँदैन । अमिलो अचार, तारेका भूटेका परिकारहरु र पिरो पनि खानहुदैन ।
चिसो हावा र धुवाँ-धूलोयुक्त प्रदूषित स्थानमा बस्ने, चिया, चुरोट, जाड, रक्सी पनि खाने गर्नुहुँदैन ।
खान वा गर्न हुने
कुराहरु :
भुटेको चना, सातु, जौ तथा गहुँका परिकारहरु, हल्का चामलको भात, मुंगको दाल, भन्टा (वैगुन) को
तरकारी, बेथु, सिस्नोको साग, बाख्ाको दूध, ल्वाङ, अलैंची, लसुन, त्रिकुट, तेजपत्ता, दालचिनी, यपत्रीलाई पानीमा पकाएर मनतातो भएपछि पटकपटक
सेवन गर्नुपर्छ । त्यस्तै बेसार र खजुरलाई दूधमा पकाएर बारम्बार पिउने गर्नुपर्छ ।
मरिचलाई मुखमा राखेर चुसिरहने र तातो ठाउंमा बस्ने, तातै पानीले स्नान गर्नुपर्छ ।
Reviewed by Dal Bahadur Dev gurung
on
August 27, 2020
Rating:

No comments:
Post a Comment