DO YOU HAVE ANY SKIN ALLERGY? के तपाईलाई एलर्जी वा छाला चिलाउने रोग छ, यदि छ भने यसो गर्नुहोस

 एलर्जी वा छाला चिलाउने रोग 

खान वा गर्न नहुंने कुराहरु :

अमिलो, पिरो, चिल्लो, गरम मसला, जाँड, रक्सी, खैनी, चुरोट, पानपराग, पानमसला, माछा, मासु, अण्डा, चिया, कफी, कोल्ड ड़िङ्क्स, आइसक्रिम, मैदाका परिकारहरु, पुराना अचार तथा प्लास्टिकमा प्याक गरिएका कन्फेक्सनरी तथा सिन्थेटिक फडहरु आदिको प्रयोग बिल्कुल गर्नुहुँदैन । साथै लापरवाही तरिकाले व्यायाम पनि गर्नुँदैन । एलर्जीमा बिल्कुल सादा र उसिनेको तरकारीमात्र खानुपर्छ । तातोपानी प्रशस्त पिउन्पछ्छ । खाना ताते खानुपछ । शुद्ध प्राकृतिक खानपान गर्नुपर्छ ।

खान वा गर्न हुने कुराहरुः

चोकरसहितको गहुँका परिकारहरु जौका परिकार, च्याँख्ला, मुँगको दाल, लौका, काँचो मेवा र केराको तरकारी, तीतेकरेला, बन्दा, परवल, सिस्नो, बेथु र मेथीको साग, अंकुरित गेडागुडीहरु, हल्का र सादा खाना, कम मात्रामा हरियो खुर्सानी, अदुवा, नुन, गाई वा बाखीको तररहित दूध, दलहरुमा स्याउ, मेवा, अनार, अम्बा,

जामुन, मौसमको प्रयोग गर्न संकिन्छ । सुकेका दलहरुमा काजू, किसमिस, बदाम, अन्जीर, छोकडा, खजुर आदिको प्रयोग गर्न सकिन्छ ।


Check for daily tips on health, online earning strategies, and some interesting facts, and opinions about the world and universe. 


DO YOU HAVE ANY SKIN ALLERGY? के तपाईलाई एलर्जी वा छाला चिलाउने रोग छ, यदि छ भने यसो गर्नुहोस DO YOU HAVE ANY SKIN ALLERGY?  के तपाईलाई एलर्जी वा छाला चिलाउने रोग छ, यदि छ भने यसो गर्नुहोस Reviewed by Dal Bahadur Dev gurung on August 27, 2020 Rating: 5

No comments:

Powered by Blogger.