ARE YOU FEELING TIRED AND WEAKNESS? IF SO,THEN FOLLOW THESE.

ARE YOU FEELING TIRED  AND WEAKNESS?(कमजोरी भएमा) IF SO,THEN FOLLOW 

source

सानो काम गर्दा वा हिंडडुल गर्दा पनि थकाई लाग्नु, रिंगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो देख्न, शरीर धर्मरिन कमजोरीका लक्षणहरु हुन ।

खान र गर्न नहुने कुराहरु :

रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लास्टिकमा प्याक गरिएका खानेकुराहरु खानुहुदैन।

खान र गर्न हुने कुराहरु :

दिनहु  ३/ ४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिदा पदार्थहरु खाने, पटकपटक थोरैथोरे गर्दै खाना खाँदा जाने, फलफूलका रस, फलहरुमा केरा, स्याउ, सुन्तला, मौसमी, अम्बा आदि खाने, कुपोषण र' रक्तअल्पता भएमा सोही अनुरूप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउदै जाने, अड्गुर भिजाएर खाने, सानो मुठीको एकमुठी जति कांचो बदाम र काजु खाने, मुंगको दाल, गांजर पालुङ्गीको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान-बेलुका पिउने र सोही अनुरुप उपचार गर्दै जाने हो भने कमजोरी ठीक भइहाल्छ ।


Check for daily tips on health, online earning strategies, and some interesting facts, and opinions about the world and universe. 


ARE YOU FEELING TIRED AND WEAKNESS? IF SO,THEN FOLLOW THESE. ARE YOU FEELING TIRED AND WEAKNESS? IF SO,THEN FOLLOW THESE. Reviewed by Dal Bahadur Dev gurung on August 26, 2020 Rating: 5

No comments:

Powered by Blogger.