पिनास भएमा (SINUS INFECTION)
| Designed by user18526052 / Freepik |
पिनास रोग हेर्दा सामान्य
देखिएता पनि यो एउटा डरलाग्दो रोग हो । यसको समयमै उपचार नगरे रोगीको
अकालमै मृत्यु हुने सम्भावना हुन्छ । नाक सुख्खा हुने टाउकोको सम्पूर्ण भाग
दुख्ने, नाक बन्द हुने, हाच्छ्यु आइरहने, वेलावेलामा पातलो सिंगान बग्ने, रुघा लागिरहने, यस रोगका प्रमुख लक्षणहरु हुन । यसको समयमै उपचार नगरिएमा नाकभित्र पीप
जम्नुको साथै ऑँखा, कान, मुखमा पनि गम्भीर समस्या उत्पन्न हुनसक्छ ।
दही, दूध, माछा, मासु, अण्डा, पिरो, अमिलो, चिल्लो र चिसो खानेकुराहरु पूरै खाने गर्नु पर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फटेमा बढ़ी तातो र बढ़ी मसलायुक्त खाने कुरा खानुहुदैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेडा, पिंडालु, मूला, करेला, वकुल्ला र तोरीको साग पनि खानहुदैन ।
खान र गर्न हुने
कुराहरु :
ठिक्कको मनतातो पानी पिउने, चिल्लो कम भएको, उसिनेको खानामात्र खाने, सिंगान बगिरहेमा तातो पानीमा अदुवा र थोरै चिप्ला राखी पिउने, वा सहनसक्ने तातो पानीमा तुलसीको केही पातहरु, अदुवा र मह राखेर पटकपटक पानी पिउने, सुख्खा पिनास भएमा पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।
SINUS - पिनास भएमा के खाने/ गर्ने र के नखाने / नगर्ने - WHAT TO EAT AND NOT IF GOT SINUS.
Reviewed by Dal Bahadur Dev gurung
on
August 25, 2020
Rating:
Reviewed by Dal Bahadur Dev gurung
on
August 25, 2020
Rating:

No comments:
Post a Comment